तेक्वान्दो संघको अध्यक्षमा पुन: राणा
लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
खेलकुद विकास ऐन अनुसार सात प्रदेश गठन भइसकेको र आगामी मंसिरभित्र प्रदेश संघको अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने संघले जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका ३१ जना सहभागी भएका थिए ।
नयाँ कार्यसमितिका लागि बुधबार भएको निर्वाचनबाट तेक्वान्दोका कीर्तिमानी पूर्व खेलाडी विष्ट निर्वाचित भएका हुन् ।
नेपाली ओलम्पियन खेलाडीहरुको संस्था ओलम्पियन्स संघको निर्वाचन सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा हुनेछ ।
बागमती खेलकुद परिषदका सदस्यसचिव सुर्यलाल भण्डारीले ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ र एथलेटिक्स संघको तर्फबाट राखेपका वरिष्ठ एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङसँग सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एन्फाले शुक्रबार बागमती प्रदेशसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार गुरुङलाई उपाध्यक्ष चयन गरिएको जनाएको छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा केशव राज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा नवराज अधिकारी र सह कोषाध्यक्षमा विनु राना मगर निर्वाचित भए ।
राखेपकी सदस्य एवं कार्यदलकी संयोजक सुवर्णकेशरी श्रेष्ठले राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई एक कार्यक्रमबीच प्रतिवेदन हस्तान्तरण गरिन् ।
लोकतान्त्रिक खेलकुदले शुक्रबार एक विज्ञप्ति निकाल्दै महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले १३ औं सागमा भ्रष्टाचारजन्य कार्यहरु भएको देखिएको भन्दै राखेप र सदस्यसचिवको धारणा सार्वजनिक गर्न माग गरेको हो ।
करिब दुई हप्ता लगाएर तयार पारिएको प्रतिवेदनको निष्कर्श अनुसार राखेपले फुटबलको विकास र विस्तारका लागि सम्बन्धित सबै पक्षले आपसी विवाद एवं मनमुटावलाई आपसी समझदारी कायम गर्दै अघि बढ्नुपर्ने बताएको हो ।