आर्मी र गण्डकीको लगातार दोस्रो जित
पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन् ।
पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन् ।
बृहत खेलकुद प्रतियोगिता बिहिबार साँझ मात्रै राष्ट्रपति विद्या देवी भण्डारीले औपचारिक उद्घाटन गरिन् ।
बिहिबार एपीएफले प्रदेश पाँचलाई ५ विकेटले पराजित गर्दै लगातार २ खेलमा जित हात पार्यो ।
देविनगरस्थित एन्फा एकेडेमी खेल मैदानमा बिहिबार भएको खेलमा पुलिसले सुदुरपश्चिमलाई ३–० गोल अन्तरले हराएको हो ।
उद्घाटनको अवसरमा विभिन्न कसिमको झाकी प्रदर्शन गरिनुका साथै खेलाडीले मार्च पास गरेका थिए ।
खजुरास्थित शुक्र माविमा भएको फाइनलमा सुदूरले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गरे ।
नेपालगन्ज रंगशाला परिसरको ह्यान्डबल मैदानमा भएको प्रतियोगिताको पुरुषमै गण्डकीले कर्णाली प्रदेशलाई ४०–१५ ले हरायो ।
दाङको बेलझुण्डीमा बिहीबार चन्द्रकलाले १२.०४ मिटर सटपुट फाल्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
स्वर्ण जित्ने क्रममा आशिषले निर्धारित दुरी ११.०० सेकेण्डमा पुरा गरे ।
महिला युगलतर्फ आर्मीका नङसल देवी तामाङ र अनुमाया राईको जोडी तथा अमिता गिरी र रशिला महर्जनको जोडी पनि सेमिमा प्रवेश गरेका छन् ।
आयोजक राष्ट्रिय खेलकुद परिषद राखेपले साँझ ५ बजेर ३० मिनेटमा राष्ट्रपतिबाट प्रतियोगिताको भब्य उद्घाटन गरिने जनाएको छ ।