सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

सफ्ट टेनिसमा अभिषेक र युकेशको जित

शुक्रबार, ०६ बैशाख २०७६खेलपाटी संवाददाता
सफ्ट टेनिसमा अभिषेक र युकेशको जित
Loading ad...
mustang rice ad

बुटवल । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरुष एकलतर्फ बिहिबार प्रदेश नं. ५ का अभिषेक अमन झाले गण्डकी प्रदेशका सुरज नगरक‍ोटीलाई ४–० को सोझो सेटमा पराजित गरेका छन् ।

रुपन्देहीको देविनगरस्थित टेनिस कम्प्लेक्समा पुरुष एकलतर्फ नै प्रदेश नं. ५ का अभिषेक अमन झाले गण्डकी प्रदेशका सुरज नगरक‍ोटीलाई ४–० को सोझो सेटमा पराजित गरेका छन् ।

पुरुष एकलतर्फ नै खेलमा प्रदेश नं. १ का अभिषेक कार्कीले प्रदेश नं. १ कै आभाष बुढाथोकीमाथि टाईबेकरमा ७–२ को जित निकालेका छन । यसैगरि प्रदेश नं. १ का युकेश योन्जनले गण्डकी प्रदेशका राजकुमार थापालाई ४–१, नेपाल पुलिसका सुबोध अधिकारीले प्रदेश नं. ५ का शुभम खनाललाई ४–०, प्रदेश नं. ३ का शक्ति शर्माले प्रदेश नं. ७ का बिनोद शिरिषलाई ४–२, एपीएफका कुमार गिरीले प्रदेश नं. ३ का वृजेश पाण्डेलाई ४–०, गण्डकी प्रदेशका सुजन गुरुङले सुदुरपश्चिमाञ्चलका निरज थापालाई ४–१ ले पराजित गरे ।

यस्तै सुदुरपश्चिमाञ्चलका दिलिप गुप्ताले गण्डकी प्रदेशका आशिष खड्कालाई टाईबेकरमा ९–७, प्रदेश नं १ का आशिष बोहराले नेपाल पुलिसका बिनोद योगीलाई ४–२, एपीएफका उज्वल स्थापितले सुदुरपश्चिमाञ्चलका दिपक झालाई ४–२, नेपाल पुलिसका नौ बहादुर लुगेलीले एपीएफका सुमन लामालाई ४–०, नेपाल पुलिसका हरि बहादुर बस्नेतले एपीएफका निश्चल कायस्थलाई ४–२, प्रदेश नं. ५ का सुरज चौधरीले प्रदेश नं. ५ कै योगेश भण्डारीलाई ४–१, प्रदेश नं. १ का रनिश तामाङले प्रदेश नं. ३ का धर्म बहादुर घलेलाई ४–० र प्रदेश नं. ३ का प्रदिप खत्रीले एपीएफका राजेन्द्र श्रेष्ठलाई ४–० तथा सुदुरपश्चिमाञ्चलका रमेश पाण्डेले गण्डकी प्रदेशका विष्णु नेपालीलाई ४–१ ले जित निकालेका छन ।

महिला एकलमा सुदुरपश्चिमाञ्चलका भावना पनेरुले प्रदेश नं. ७ का अश्मी धामीले ४–०, प्रदेश नं. १ का श्रीया योन्जनले गण्डकी प्रदशेका बिनिता जिसीलाई ४–०, नेपाल पुलिसका विश्ना भण्डारीले एपीएफका रोशिका पोखरेललाई ४–२, सुदुरपश्चिमाञ्चलका शिसम चन्दले एपीएफका कृतिका गिरीलाई ४–० तथा प्रदेश नं. १ का जर्जीया चौधरीले गण्डकी प्रदेशका स्वीकृति उदासलाई ४–१ को सेटमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

 रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

Loading ad...
xTreme Energy Drink
नेपालले टस जित्यो

नेपालले टस जित्यो

फेरि एसिया कपमा फर्किन  चाहन्छ नेपाल

फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल