अनिल लाल र सरोजलाई स्वर्ण
बुटवल ४ स्थित महेन्द्र सभा गृहमा झापाका हर्कबहादुर राईले रजत तथा कास्कीका मोती गुरुङले कास्यमा जिते ।
बुटवल ४ स्थित महेन्द्र सभा गृहमा झापाका हर्कबहादुर राईले रजत तथा कास्कीका मोती गुरुङले कास्यमा जिते ।
उद्घाटन समारोहमा अतिथीका लामा भाषणले खेल सुरु हुने समय घर्किसकेको थियो । त्यसपछि कराँतेका खेलहरु भोली बिहानमात्र सुरु हुने जानकारी गराईयो ।
प्रदेश तीनको जितमा पार्वती घलेले दुई गोल गरिन् । मनिषा थापाको नाममा एक गोल रह्यो ।
बुटवलको एन्फा टेक्निकल सेन्टरमा सुक्रबार भएको विभागीय डर्बीमा पुलिसले बाजी मारेको हो ।
दोहोरो जित हात पारेको प्रदेश ३ ले गण्डकीलाई २–० तथा प्रदेश ५ लाई २–० को सोझो सेटमा पराजित गर्यो ।
महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे ।
शुक्रबार नेपालगञ्जमा भएको प्रतियोगितामा आर्मीले ४५ केजी महिला, ५५ केजी पुरुष र ६१ केजी पुरुष तौल समुहमा स्वर्ण जितेको हो ।
दोस्रो खेलमा प्रदेश ६ ले दिएको ५८ रनको सामान्य लक्ष्य प्रदेश २ ले १ विकेटको क्षतिमा पुरा गर्यो ।
घोराहीस्थित कभर्डहलमा श्रेष्ठ र धामीको जोडीले आर्मीका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६-२१, २१-९ र २१-११ को सेटमा पराजित गरे ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पुरुष फुटबलमा प्रदेश ५ ले विभागीय टिम एपीएफलाई पराजित गरेको छ ।
शुक्रबार भएको खेलमा पुलिसले प्रदेश ५ लाई ६–० को गोल अन्तरमा पराजित गरेको हो ।
दाङको बेलझुण्डीमा शुक्रबार चन्द्रकलाले ४४.०५ मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।