महिला फुटबलमा प्रदेश तीनको दोस्रो जित
शनिबार, बैशाख ७, २०७६खेलपाटी संवाददाता

दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा प्रदेश तीनले लगातार दोस्रो जित निकालेको छ ।
दाङको बेलझण्डीमा भएको खेलमा प्रदेश प्रदेश ३ ले प्रदेश २ लाई ३–१ ले हराएको हो ।
प्रदेश तीनको जितमा पार्वती घलेले दुई गोल गरिन् । मनिषा थापाको नाममा एक गोल रह्यो ।
पराजित प्रदेश दुईका लागि नीतिका थोकरले एक सान्त्वना गोल गरिन् ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


