सातौ चरणको खेलमा विभागीय टिम एपीएफले सरस्वती युथ क्लब तथा थ्री स्टारले जावलाखेल युथ क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
एपीएफको हलचोक मैदानमा भएको खेलमा संकटाले एनआरटीविरुद्व १–० को संघर्षपुर्ण जित निकालेको हो ।
एपीएफको हलचोक मैदानमा पहिलो हाफको खेल सकिदाँ दुवै टोली गोल विहिन छन् ।
एपीएफको हलचोक मैदानमा दुवै टाेली महत्वपुर्ण तीन अंक बटुल्न चाहन्छन् ।
लिगको सातौ चरणको पहिलो खेलमा पुलिस र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
एपीएफको हलचोक मैदानमा पहिलो हाफको खेल सकिदाँ पुलिसले १–० को अग्रता लिएको छ ।
पहिलो दिन नेपाल पुलिस क्लबले हिमालयन शेर्पासंग प्रतिस्पर्धा गरिरहेकाे छ ।
पहिलो दिन नेपाल पुलिस क्लबले हिमालयन शेर्पा तथा एनआरटीले संकटा क्लबसंग प्रतिस्पर्धा गर्नेछन् । खेल एपीएफको हलचोक मैदानमा हुनेछ ।
पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार (भोली)बाट सातौ चरणका खेल सुरु हुदैछ ।
सातौं चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ । हल्चोकस्थित एपीएफ मैदानमा शनिबार हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
बिहिबार भएको खेलमा ब्रिगेड र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।