भरतको गोलमा पुलिसलाई अग्रता
शनिबार, २२ मंसिर २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत हिमालयन शेर्पाविरुद्वको खेलमा पुलिसले अग्रता लिएको छ । एपीएफको हलचोक मैदानमा पहिलो हाफको खेल सकिदाँ पुलिसले १–० को अग्रता लिएको छ ।
खेलको ३२ औ मिनेटमा पुलिसका तेज तामाङको पासलाई सदुपयोग गर्दै भरत साहले गोल गरेका छन् । सातौ चरणको खेलमा दुवै टोली मैदान उत्रिएका हुन् ।









-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


