शनिबार, १३ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हिमालयन शेर्पाविरुद्ध मनाङको इतिहास बलियो

शनिबार, ११ मंसिर २०७८खेलपाटी संवाददाता
हिमालयन शेर्पाविरुद्ध मनाङको इतिहास बलियो
Loading ad...
mustang rice ad

काठमाडौं ।

हिमालयन शेर्पाको स्थापना र उसले माथिल्लो डिभिजनमा खेल्न थालेदेखि मनाङ मस्र्याङदीको बलियो प्रतिद्वन्द्वी भएर अगाडि आएको छ । यी दुई टिम भिड्दा एक फरक खाले विशिष्ट प्रतिस्पर्धा चल्ने गर्छ ।

सहिद स्मारक लिग ए डिभिजन ०७८ को शनिबारको दोस्रो खेलमा यिनै दुई भिड्दै छन् । मनाङको तीन अंक छ भने हिमालयन एक अंकमै सीमित छ ।

हिमालयन शेर्पाले वर्ष ०६८ देखि ए डिभिजनमा खेल्न थालेको हो । अहिलेसम्म यी दुई टिमबीच लिगमा कुल पाँच भेट भएकोमा मनाङको इतिहास बलियो छ ।

यी पाँच खेलमा मनाङ तीन पल्ट विजेता रहेको छ भने एक पल्ट हिमालयन शेर्पा ।

वर्ष ०७६ को खेलमा हिमालयनले मनाङलाई गोलरहित बराबरीमा रोकेको थियो । त्यस अगाडि वर्ष ०७५ मा मनाङ २–१ ले विजयी रह्यो । वर्ष ०७० मा भने हिमालयन २–१ ले विजयी रह्यो ।

लिगमा यो मनाङविरुद्ध हिमालयनको एक मात्र जित हो । मनाङ वर्ष ०६९ मा १–० र वर्ष ०६८ को पहिलो भेटमा २–१ ले विजयी रहेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सानदार सिटी

सानदार सिटी

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

Loading ad...
xTreme Energy Drink
सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सानदार सिटी

सानदार सिटी

रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा

रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा

 रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

इन्फान्टिनोविरुद्ध फौजदारी उजुरीको तयारीमा यूईएफए

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

रवीन्द्रको अग्निपरीक्षा

रवीन्द्रको अग्निपरीक्षा

चेल्सी लिग कपको तेस्रो चरणमा

चेल्सी लिग कपको तेस्रो चरणमा