पहिलो हाफमा मनाङलाई रोक्न मछिन्द्र सफल
अघिल्लो खेलमा पहेलो कार्ड खाएका कारण क्लबले महत्वपुर्ण खेलका लागि उनलाई मैदान बाहिर राखिएको हो ।
अघिल्लो खेलमा पहेलो कार्ड खाएका कारण क्लबले महत्वपुर्ण खेलका लागि उनलाई मैदान बाहिर राखिएको हो ।
उपाधिका बलिया प्रत्यासी मनाङ सहज जित निकाल्दै विपक्षीमाथि थप दबाब सिर्जना गर्न चाहन्छ ।
उनले टेकबहादुर बुढाथोकीको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरेका थिए ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफको खेल सकिदाँ आर्मीले ब्रिगेडसंग गोल रहित बराबरी खेलेको छ ।
अहिले विभागीय टिम त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सोही कारण उपाधिका बलिया प्रत्यासी आर्मी र मनाङ सहज जित निकाल्दै विपक्षीमाथि थप दबाब सिर्जना गर्न चाहन्छन् ।
काठमाडौंको हलचोक मैदानमा भएको खेलमा च्यासलले लगातार दोस्रो जित निकाल्ने क्रममा फ्रेन्ड्सलाई ३–१ ले पराजित गर्यो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलको दोस्रो हाफमा रजिन धिमालको पेनाल्टीमा ललितपुरे क्लबले अग्रता बनाएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत च्यासल युथ क्लबले फ्रेन्ड्स क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।
उपाधि दाबेदार थ्री स्टार क्लबलार्इ शीर्ष स्थानको मनाङसंग अंक बराबरी गर्ने अवसर प्राप्त छ ।
ललितपुरको सातोदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफको खेल सकिदाँ एपीएफले २–० को अग्रता बनाएको हो ।