ए डिभिजन लिग : मनाङ र आर्मीको भिडन्त आज
बिहान ११ बजे हुने पहिलो खेलमा पुलिसले फ्रेन्ड्स क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
बिहान ११ बजे हुने पहिलो खेलमा पुलिसले फ्रेन्ड्स क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
बिहिबार भएको खेलमा जावलाखेलले एपीएफलाई १ - ० गोल अन्तरले हराएको हो
बिहिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २ - ० गोल अन्तरले हराउंदै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
हल्चोकस्थित एपीएफ मैदानमा जारी खेलको पहिलो हाफ सकिदा दुबै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा संकटा क्लबले २ - ० को अग्रता बनाएको छ ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले सशत्र प्रहरीको एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले सिएमजी संकटा क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
बिहिबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १ - ० गोल अन्तरले पराजित गर्दै सरस्वतीले तेस्रो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
लिगको पहिलो खेलमा आर्मीसंग बराबरी खेल्नु बाहेक एनआरटी सबै खेलमा पराजित छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दिनको पहिलो खेलमा न्युरोड टिम एनआरटी र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेल सकिन पाँच मिनेट बाँकी छदाँ ओवावाले अफिजले गोल गर्दै मनाङलाई महत्वपुर्ण तीन अंक दिलाए ।