सन्त र संजोकको गोलमा च्यासलको चौथो जित
शनिबार भएको खेलमा ब्रिगेड ब्वाईजलाई २ - ० ले पराजित गर्दै च्यासलले चौथो जित निकालेको हो ।
शनिबार भएको खेलमा ब्रिगेड ब्वाईजलाई २ - ० ले पराजित गर्दै च्यासलले चौथो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको खेलमा च्यासलले तालिकाको पुछारतिर रहेको ब्रिगेडलाई प्रतिद्वन्दीको रुपमा पाएको हो ।
पहिलो खेलमा च्यासल युथ क्लब र ब्रिगेड ब्जाईज क्लब तथा दोस्रो खेलमा रुस्लान थ्री स्टार र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
ललितपुरको एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा आर्मीलाई विजयी गराउन एक मात्र गोल विशाल राईले गरे ।
ललितपुरको एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफमा खेल सकिदाँ मनाङले १–० को अग्रता बनाएको हो ।
ललितपुरको एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफमा खेल जारी रहदाँ मनाङले १–० को अग्रता बनाएको हो ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा सुरु भएकाे छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको आठौ चरणको खेलमा पुलिसले फ्रेन्ड्सलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा पुलिसले पहिलो हाफको खेल सकिदाँ २–० को अग्रता बनाएको हो ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा सुरु भएको हो ।
शुक्रबार (आज) आर्मीले सहिद स्मारक ए डिभिजन लिगको महत्वपुर्ण खेलमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबसंग खेल्दैछ ।