मनाङ मर्स्याङ्दीविरुद्द त्रिभुवन आर्मी ( भिडियाे लार्इभ )
२०१८ डिसेम्बर १४, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा अहिले उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब आमने सामने हुदैछन् । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा सुरु भएकाे छ ।
दुवै टोलीलाई उपाधि होड बलियो बनाउन जित आवश्यक छ । शीर्ष स्थानको मनाङको २१ अंक छ । आर्मी १७ अंक सहित तालिकाको चौथो स्थानमा छ ।