पुलिसविरूद्द फ्रेन्ड्स ( भिडियाे लार्इभ )
शुक्रबार, मंसिर २८, २०७५खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा पुलिस र फ्रेन्ड्स क्लब प्रतिस्पर्धामा उत्रिएका छन् । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा सुरु भएको हो ।
दुवै टोलीको लक्ष्य स्पष्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्नु हो । पुलिस ७ खेलबाट ११ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
विभागीय टिम शीर्ष स्थानको मनाङ भन्दा १० अंकले पछाडी परेको छ । फ्रेन्ड्स ५ अंक सहित ११ औ स्थानमा छ ।









-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)





