एपीएफविरुद्ध जावलाखेल (Live Video)
बिहिबार, मंसिर २७, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले सशत्र प्रहरीको एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
हल्चोकस्थित एपीएफ मैदानमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । आज जावलाखेललाई हराउँदै अंक तालिकामा सुधार गर्ने लक्ष्य एपीएफले राखेको छ ।
जावलाखेल ४ अंक सहित तालिकाको ११ औ स्थानमा छ । एपीएफ १० अंक सहित आठौ स्थानमा छ ।










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



