थ्री स्टारविरुद्द जावलाखेल युथ ( भिडियाे लार्इभ )
आइतबार, २३ मंसिर २०७५खेलपाटी संवाददाता

null
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले थ्री स्टार, जावलाखेल युथ क्लबविरुद्द मैदान उत्रिएकाे छ ।
उपाधि दाबेदार थ्री स्टार क्लबलार्इ शीर्ष स्थानको मनाङसंग अंक बराबरी गर्ने अवसर प्राप्त छ ।
त्यसका लागि उसले जावलाखेलविरुद्वको खेलमा स्पष्ट जित निकाल्न पर्नेछ । खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
थ्री स्टार १५ अंक सहित तेस्रो स्थानमा छ । जावलाखेल ४ अंक सहित ११ औ स्थानमा छ ।









-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


