एपीएफविरूद्द सरस्वती ( भिडियाे लार्इभ )
आइतबार, २३ मंसिर २०७५खेलपाटी संवाददाता

null
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले विभागीय टिम एपीएफले सरस्वती युथ क्लबसंग प्रतिस्पर्धा गरिरहेकाे छ । एनआरटीविरुद्व अघिल्लो खेलमा प्राप्त नतिजालाई विभागीय टिम दोहर्याउने लक्ष्यमा छ ।
छैटौ चरणको खेलमा उपाधि दाबेदार थ्री स्टारलाई कडा टक्कर दिएको सरस्वती सोही प्रर्दशनलाई निरन्तरता दिने प्रयास गर्नेछ । एपीएफ ७ अंक सहित तालिकाको आठौ स्थानमा छ । सरस्वती ६ अंक सहित नवौ स्थानमा छ ।









-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


