संकटाविरुद्द एनआरटी ( भिडियाे लार्इभ )
शनिबार, मंसिर २२, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले संकटा र एनआरटी प्रतिस्पर्धामा उत्रिएका छन् । एपीएफको हलचोक मैदानमा दुवै टाेली महत्वपुर्ण तीन अंक बटुल्न चाहन्छन् ।
लिगको उपाधि दौडमा देखिएको संकटालाई तालिकामा अझ मजबुद बन्ने अवसर सातौ चरणको खेलमा प्राप्त छ । कारण, उसले तालिकाको पुछारमा रहेको टोली एनआरटीलाई प्रतिद्वन्दीको रुपमा पाएको छ । एनआरटीले प्रतियोगितामा जित दर्ता गर्न सकेको छैन । संकटा १५ अंक सहित तालिकाको तेस्रो स्थान र एक अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ ।









-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


