पुलिसविरुद्द हिमालयन शेर्पा ( भिडियाे लार्इभ )
शनिबार, २२ मंसिर २०७५खेलपाटी संवाददाता

null
काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज (शनिबार) बाट सातौ चरणका खेल सुरु हुदैछ । पहिलो दिन नेपाल पुलिस क्लबले हिमालयन शेर्पासंग प्रतिस्पर्धा गरिरहेकाे छ । पुलिस र हिमालयन शेर्पालाई अंक तालिकामा एक अर्कालाई उछिन्ने अवसर प्राप्त छ । दुवै टोलीले ६ खेलबाट समान १० अंक जोडेका छन् । गोल अन्तरका आधारमा पुलिस पाँचौ स्थान र हिमालयन छैटौ स्थानमा छ ।









-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


