अशोक उत्कृष्ट निर्णायक
उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए ।
उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए ।
उपमहानगरपालिकाले आफ्नो सातौं नगरसभाको अवसरमा सम्मान गर्ने भनेर बोलाएपनि सम्मान नगरी फिर्ता पठाएर अपमान गरेको सन्जुको भनाई छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले आइतबार पहिलो पटक नेपालमा 'राइडर्स ट्रेनिङ प्रोग्राम इन नेपाल' नामक कार्यक्रम आयोजना गरेको हो ।
जिल्ला फुटबल संघमाथि आर्थिक अनियमितताको गम्भिर आरोप लागेपछि एन्फाले केन्द्रिय स्तरको छानबिन समिति गठन गरेको थियो ।
बिमा कम्पनीसंग सहकार्य गर्दै क्लबले ड्रमा सहभागी हुने २ सय ५६ खेलाडीलाई जनही ३१ हजार डलर दिने घोषणा गरेको हो ।
सिफारिस समितिको शुक्रबार बसेको पहिलो बैठकले सदस्य सचिव नियुक्तिको कार्यविधि समेत तय गरेको छ ।
प्रिमियरसिप रग्बीले बुधबार खेलाडी र प्रशिक्षक गरी ८ सय ४ जनामा टेस्ट गर्दा १० जनामा कोरोना देखिएको जनाएको छ ।