जोकोभिचले जिते सिनसिनाटी मास्टर्सको उपाधि
जोकोभिचले सात पटकको च्याम्पियन फेडेररलाई ६ -४ र ६ - ४ को सेटमा हराउदै उपाधिमाथि कब्जा जमाएका हुन् ।
जोकोभिचले सात पटकको च्याम्पियन फेडेररलाई ६ -४ र ६ - ४ को सेटमा हराउदै उपाधिमाथि कब्जा जमाएका हुन् ।
अमेरिकाको ओहियोमा आइतबार बिहान भएको सेमिफाइनलमा स्विस स्टार फेडेररले बेल्जियमका डेभिड गोफिनबाट वाकोभर पाउदै फाइनलमा स्थान बनाएका हुन् ।
अमेरिकाको ओहियोमा भएको खेलमा दशौं वरीयताका जोकोभिचले एड्रिनलाई ४ – ६, ६ – २ र ६ – १ को सेटमा पराजित गरे ।
बुधबार भएको खेलमा जर्मनीका पिटर गोजोव्स्कीकलाई हराएर फेडेररले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
३१ बर्षिय मुर्रेले सन् २००८ र २०११ मा सिनसिनाटी मास्टर्स जितेका थिए ।
एसियन गेम्समा नेपालले सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागिता जनाउने छ ।
२३ पटकको ग्राण्डस्लाम बिजेता सेरना बिहिबार मात्र सिलिकन भ्याली क्लासिक टेनिसको पहिलो चरणबाट बाहिरिएकी थिइन् ।
वासिङ्गटनको क्वाटरफाइनलमा प्रवेश गरेपनि छोटो अवधिमा लगातार खेल खेल्नु परेको कारण मुर्रेले नाम फिर्ता लिएका हुन् ।
पछिल्लोपटक मुर्रेले सन् २०१७ को विम्बल्डन टेनिसमा क्वाटरफाइनलको यात्रा तय गरेका थिए ।
हिप इन्जुरीको शल्यक्रियापछि मुर्रे गत जुनबाट टेनिस कोर्टमा फर्किएका हुन् ।
क्यालीफोर्नियास्थित सान जोसेमा २३ पटकको ग्राण्डस्लाम बिजेता सेरेना कोन्टासंग ६ – १ र ६ – ० ले पराजित भईन ।
२० पटकको ग्राण्डस्लाम बिजेता फेडेररले गत महिना विम्बल्डन टेनिस खेलेका थिए ।