आईटीएफ एसियन यु–१२ टिम च्याम्पियनसिपमा ६ नेपाली खेलाडी
सेप्टेम्बर ३ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको ब्वाइजमा आरभ सम्राट हाडा, अकी जुवेन रावत र प्रणव मानन्धर तथा गल्र्समा सुभाङ्गी लक्ष्मी शाह, अजा रेग्मी र आइशा डोल्कर गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।










