जोकोभिचको विजयी सुरुवात
सोमबार राति भएको पहिलो खेलमा जोकोभिचले अमेरिकन खेलाडी जोन इस्नरलाई पराजित गरेका हुन् ।
सोमबार राति भएको पहिलो खेलमा जोकोभिचले अमेरिकन खेलाडी जोन इस्नरलाई पराजित गरेका हुन् ।
नाडालले एन्कल इन्जुरीका कारण लण्डनमा मंगलबारबाट सुरु हुने एटीपी फाइनल्स गुमाउने भएका हुन् ।
रोजर फेडेररलाई हराउँदै जोकोभिचले प्रतियोगिताको फाईनल यात्रा तय गरेका हुन् ।
शुक्रबार राति भएको क्वाटरफाइनलमा जोकोभिचले क्रोएसियाका मारिन सिलिकलाई ४-६,६-२ र ६-२ ले पराजित गर्दै फेडेररसंगको भेट पक्का गरेका हुन् ।
मंगलबार राति भएको खेलमा पोर्चुगलका जोआ सौसालाई हराएर जोकोभिचले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
अक्टोबर २९ देखि नोभेम्बर १ तारिखसम्म हुने कन्फ्रेन्समा कृष्णराज घले, विकास खड्का, दावा सोनाम शेर्पा, जितेन्द्र परियार र राजकुमार लामा सहभागी हुने छन् ।
सिंगापुरमा आइतबार भएको खेलमा डेनमार्ककी वज्नीयाकीलाई चेक रिपब्लिककी कारोलिना प्लिस्कोभाले पराजित गरिन् ।
ढाडमा समस्या आएपछि हालेपले सिंगापुरमा हुने प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् । गत महिना हुवान ओपन टेनिसको दौरान अभ्यास गर्दा हालेपलाई ढाडको समस्या आएको थियो ।
आइतबार भएको फाइनलमा क्रोएसियाका बोर्ना कोरीचलाई हराएर जोकोभिच च्याम्पियन बनेको हो ।
शनिबार राति भएको सेमिफाइनलमा क्रोएसियाका बोर्ना कोरीचसंग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।
शुक्रबार भएको क्वाटरफाइनलमा जापानका केइ निसिकोरीलाई हराउदै फेडेररले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
सन् १९८१ म विम्बल्डन टेनिसमा उनले रेफ्री एडवर्ड जेम्सलाई बेवकुफ बताएका थिए । जसमा उनलाई १५ हजार जरिवाना तोकिएको थियो । तर पनि उनी म्याच जित्न सफल भए । उनी यति रिसाहा थिए । अन्तिममा उनी च्याम्पियन्स डिनरमा सहभागिनै भएनन् ।