मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Loading ad...
Bhat Bhateni Supermarket Ad
लनटेनिस टोली शनिबार थाइल्यान्ड जाने

लनटेनिस टोली शनिबार थाइल्यान्ड जाने

आईटीएफ एसिया यु–१४ डेभलपमेन्ट च्याम्पियनसिपको डिभिजन २ मा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको बैंकक जाने भएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २०, २०७५
Read more →
फेडेररको स्विजरल्याण्डद्वारा सेरेनाको अमेरिका पराजित

फेडेररको स्विजरल्याण्डद्वारा सेरेनाको अमेरिका पराजित

होपम्यान कप अन्तर्गत मिक्स डबल्सको प्रतिस्पर्धामा स्विजरल्याण्ड र अमेरिकाले प्रतिस्पर्धा गर्दा फेडेरर र सेरनाले एक अर्काविरुद्ध खेलेका हुन् । 

By खेलपाटी संवाददातामंगलबार, पुष १७, २०७५
Read more →
डेल पोट्रोले अष्ट्रेलियन ओपन गुमाउने

डेल पोट्रोले अष्ट्रेलियन ओपन गुमाउने

बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन जनवरी १४ बाट मेलबर्नमा सुरु हुँदैछ  ।

By खेलपाटी संवाददातामंगलबार, पुष १७, २०७५
Read more →
फेडेरर र सेरेनाबीच पहिलोपटक प्रतिस्पर्धा हुने

फेडेरर र सेरेनाबीच पहिलोपटक प्रतिस्पर्धा हुने

अष्ट्रेलियाको पर्थमा आयोजना हुने होपम्यान कप टेनिसको दौरान फेडेरर र सेरेनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

By खेलपाटी संवाददातासोमबार, पुष १६, २०७५
Read more →
भारतमा प्रणवलाई स्वर्ण

भारतमा प्रणवलाई स्वर्ण

भारतको दार्जिलिङस्थित जिमखाना क्लबमा भएको फाइनलमा प्रणवले नेपालकै कमल भण्डारीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०७५
Read more →
'फेडेररले आगामी बर्ष ग्राण्डस्लाम उपाधि जित्दैनन्'

'फेडेररले आगामी बर्ष ग्राण्डस्लाम उपाधि जित्दैनन्'

पुर्व विश्व नम्बर एक फेडेरर कीर्तिमानी ग्राण्डस्लाम विजेता खेलाडी हुन् । ३७ बर्षीय फेडेररले २० पटक ग्राण्डस्लाम उपाधि जितेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ६, २०७५
Read more →
जेभेरेभलाई एटीपी फाइनल्स टेनिसको उपाधि

जेभेरेभलाई एटीपी फाइनल्स टेनिसको उपाधि

सिजनको अन्तिम प्रतियोगितामा करियरकै सबै भन्दा ठुलो नतिजा निकाल्दै जेभेरेभले विश्व नम्बर एक जोकोभिचलाई अप्रत्यासित रुपमा हराएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, मंसिर ३, २०७५
Read more →
एटिएफ यू–१४ टेनिस च्याम्पियनसिप सोमबारबाट

एटिएफ यू–१४ टेनिस च्याम्पियनसिप सोमबारबाट

कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित पाकिस्तान, भारत र हङकङका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २, २०७५
Read more →
जोकोभिच फाइनलमा, जेभेरेज फाइनल प्रतिद्वन्द्वी

जोकोभिच फाइनलमा, जेभेरेज फाइनल प्रतिद्वन्द्वी

शनिबार भएको सेमिफाइनलमा दक्षिण अफ्रीकाका केभीन एण्डरसनलाई पराजित गर्दै जोकोभिचले फाइनल यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २, २०७५
Read more →
फेडेरर सेमिफाईनलमा

फेडेरर सेमिफाईनलमा

बिहिबार राति भएको खेलमा फेडेररले केभिन एन्डरसनलाई ६–४ र ६–३ को सेटमा पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ३०, २०७५
Read more →
जोकोभिच सेमिफाइनलमा

जोकोभिच सेमिफाइनलमा

बुधबार राति भएको पहिलो खेलमा एलेक्जेन्डर जेभेरेभलाई पराजित गर्दै जोकोभिचले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २९, २०७५
Read more →
फेडेररको पहिलो जित

फेडेररको पहिलो जित

मंगलबार राति भएको पहिलो खेलमा फेडेररले डोमोनिक थिएमलाई हराएर पहिलो जित निकालेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २८, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 79 of 86Next