मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Loading ad...
Bhat Bhateni Supermarket Ad
युएस ओपन च्याम्पियन ओसाका क्वाटरफाइनलमा

युएस ओपन च्याम्पियन ओसाका क्वाटरफाइनलमा

सोमबार भएको चौथो चरणको खेलमा लाट्भियाकी अनास्तासिजी सेभासतोभालाई हराएर ओसाकाले क्वाटरफाइनलको यात्रा तय गरेकी हुन् ।

By खेलपाटी संवाददातासोमबार, माघ ७, २०७५
Read more →
साबिकको विजेता फेडेरर अष्ट्रेलियन ओपनबाट बाहिरिए

साबिकको विजेता फेडेरर अष्ट्रेलियन ओपनबाट बाहिरिए

आइतबार भएको चौथो चरणको खेलमा १४ औ वरियता प्राप्त ग्रीसका स्टेफानोससंग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, माघ ६, २०७५
Read more →
नाडाल अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा

नाडाल अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा

आइतबार भएको चौथो चरणमा चेक गणतन्त्रका थोमस बर्डिचलाई हराएर नाडालले क्वाटर फाइनल यात्रा तय गरेका हुन् । 

By खेलपाटी संवाददाताआइतबार, माघ ६, २०७५
Read more →
विश्व नम्बर एक हालेप अष्ट्रेलियन ओपनको तेस्रो चरणमा

विश्व नम्बर एक हालेप अष्ट्रेलियन ओपनको तेस्रो चरणमा

मेलबर्नमा बिहिबार भएको दोस्रो चरणको खेलमा अमेरिकाकी सोफिया किनलाई हराउँदै हालेप तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ ३, २०७५
Read more →
साबिकको विजेता फेडेरर अष्ट्रेलियन ओपनको तेस्रो चरणमा

साबिकको विजेता फेडेरर अष्ट्रेलियन ओपनको तेस्रो चरणमा

बुधबार भएको दोस्रो चरणको खेलमा बेलायती खेलाडी डान इभान्सलाई हराउँदै फेडेररले चौथो चरणमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ २, २०७५
Read more →
जोकोभिक अष्ट्रेलियन ओपनको दोस्रो चरणमा

जोकोभिक अष्ट्रेलियन ओपनको दोस्रो चरणमा

पहिलो चरणको खेलमा अमेरिकाका मिचेल क्रुएगेरलाई ३ - ० को सोझो सेटमा पराजित गर्दै जोकोभिकले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, माघ १, २०७५
Read more →
सेरेना अष्ट्रेलियन ओपनको दोस्रो चरणमा

सेरेना अष्ट्रेलियन ओपनको दोस्रो चरणमा

मंगलबार भएको पहिलो चरणको खेलमा जर्मनीकी टात्जानिया मारियालाई हराएर सेरेना दोस्रो चरणमा पुगेकी हुन् ।

By खेलपाटी संवाददातामंगलबार, माघ १, २०७५
Read more →
मर्रे बाहिरिए, फेडेरर दोस्रो चरणमा

मर्रे बाहिरिए, फेडेरर दोस्रो चरणमा

सोमबार भएको पहिलो चरणको खेलमा स्पेनिस खेलाडी रोबर्टो बटिस्टासंग पराजित हुँदै मर्रे प्रतियोगिताबाट बाहिरिएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, पुष ३०, २०७५
Read more →
'मर्रेको सन्यास उपयुक्त निर्णय'

'मर्रेको सन्यास उपयुक्त निर्णय'

अष्ट्रेलिया ओपन खेल्न मेलबर्न पुगेका ३१ बर्षिय मर्रेले शुक्रबार विम्बल्डन टेनिसपछि खेल जीवनबाट सन्यास लिने घोषणा गरेका थिए ।

By खेलपाटी संवाददाताआइतबार, पुष २९, २०७५
Read more →
मर्रेले सन्यास लिने

मर्रेले सन्यास लिने

मर्रेले विम्बल्डन टेनिसपछि खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । 

By खेलपाटी संवाददाताशुक्रबार, पुष २७, २०७५
Read more →
विश्व नम्बर एक हालेप पहिलो खेलमै पराजित

विश्व नम्बर एक हालेप पहिलो खेलमै पराजित

अष्ट्रेलियाको सिड्नीमा जारी प्रतियोगिता पहिलो खेलमा हालेप घरेलु टोलीकी एशले बार्टीसंग पराजित भईन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष २५, २०७५
Read more →
होपम्यान कप : फेडेररलाई कीर्तिमानी उपाधि

होपम्यान कप : फेडेररलाई कीर्तिमानी उपाधि

उपाधिसंगै उनी प्रतियोगिताको सबै भन्दा सफल खेलाडी बनेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष २१, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 78 of 86Next