मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Loading ad...
Bhat Bhateni Supermarket Ad
इशाश्री र रायनाको जोडी च्याम्पियन

इशाश्री र रायनाको जोडी च्याम्पियन

फाइनलमा इशाश्री र रायनाको जोडीले सुभाङ्गीलक्ष्मी शाह र अजा रेग्मीको जोडीलाई ७–६(६) र ६–४ को सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ११, २०७५
Read more →
अष्ट्रेलियन ओपनको फाइनलमा जोकोभिक र नाडाल भिड्ने

अष्ट्रेलियन ओपनको फाइनलमा जोकोभिक र नाडाल भिड्ने

मेलबर्नमा शुक्रबार भएको  सेमिफाइनलमा फ्रान्सका लुकास पाउलेलाई हराउदै जोकोभिक फाइनलमा पुगेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ११, २०७५
Read more →
अद्रित र प्राज्णा च्याम्पियन

अद्रित र प्राज्णा च्याम्पियन

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको बिहिबार भएको ब्वाइज फाइनलमा अद्रितले स्पर्श तिमिल्सना क्षेत्रीलाई ४–०, ५–४ र ९–७ को सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १०, २०७५
Read more →
नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा

नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा

मेलबर्नमा बिहिबार भएको सेमीफाइनलमा ग्रीसका स्टेफानोस सिट्सीपासलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १०, २०७५
Read more →
अष्ट्रेलियन ओपनको फाइनलमा ओसाका र  पेट्रा भिड्ने

अष्ट्रेलियन ओपनको फाइनलमा ओसाका र पेट्रा भिड्ने

उपाधिका लागि जापानकी नोआमी ओसाका र चेक गणतन्त्रकी पेट्रा कोभिटोभाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १०, २०७५
Read more →
जोकोभिक अष्ट्रेलियन ओपनको सेमीफाइनलमा

जोकोभिक अष्ट्रेलियन ओपनको सेमीफाइनलमा

मेलबर्नमा बुधबार भएको क्वाटरफाइनलमा जापानका केइ निशिकोरीलाई हराउदै जोकोभिक अन्तिम चारमा पुगेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ ९, २०७५
Read more →
सेरेना बाहिरिइन्, ओसाका सेमिफाईनलमा

सेरेना बाहिरिइन्, ओसाका सेमिफाईनलमा

बुधबार भएको क्वाटरफाइनलमा कारोलिना प्लिस्कोभासंग पराजित हुँदै सेरेना प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ ९, २०७५
Read more →
नाडाल अष्ट्रेलियन ओपनको सेमीफाइनलमा 

नाडाल अष्ट्रेलियन ओपनको सेमीफाइनलमा 

मेलबर्न पार्कमा ३२ बर्षीय नाडालले टियाफोलाई ६-३,६-४ र ६-२ को सेटमा हराए । 

By खेलपाटी संवाददातामंगलबार, माघ ८, २०७५
Read more →
स्पर्श र अद्रित फाइनलमा

स्पर्श र अद्रित फाइनलमा

यु–१२ गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले अर्निका थापालाई ६–० र ६–० तथा इभा अधिकारीले प्रतिष्ठा लामालाई ६–१ र ६–१ को सोझो सेटमा निराश पार्दै सेमिफाइनल यात्रा तय गरे ।

By खेलपाटी संवाददातामंगलबार, माघ ८, २०७५
Read more →
जोकोभिक अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा

जोकोभिक अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा

मेलबर्नमा सोमबार भएको चौथो चरणको खेलमा १५ औ वरियताका डानील मेडभेडेवलाई हराएर जोकोभिकले अन्तिम आठको यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, माघ ७, २०७५
Read more →
जेड र बेदाङ प्रिक्वाटरफाइनलमा

जेड र बेदाङ प्रिक्वाटरफाइनलमा

मनजयर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्समा उत्शा लामाले शैभी ढकाललाई ६–४ र ६–० ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगिन् ।

By खेलपाटी संवाददातासोमबार, माघ ७, २०७५
Read more →
आर्मीलाई स्वर्ण

आर्मीलाई स्वर्ण

नेपाल आर्मीले प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिताको जुनियर गल्र्स टिम इभेन्टमा सोमबार स्वर्ण जितेको छ ।

By खेलपाटी संवाददातासोमबार, माघ ७, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 77 of 86Next