प्रशिक्षक टोली हङकङ जाने
शुक्रबार, ०९ कार्तिक २०७५खेलपाटी संवाददाता

काठमाडौं । कोचेस कन्फ्रेन्समा सहभागी हुन ५ सदस्यीय नेपाली लनटेनिस प्रशिक्षक टोली शनिबार हङकङ प्रस्थान गर्दैछ ।
अक्टोबर २९ देखि नोभेम्बर १ तारिखसम्म हुने कन्फ्रेन्समा कृष्णराज घले, विकास खड्का, दावा सोनाम शेर्पा, जितेन्द्र परियार र राजकुमार लामा सहभागी हुने छन् ।
टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।










-1771251202949.avif&w=3840&q=75)




