जेड र बेदाङ प्रिक्वाटरफाइनलमा
मनजयर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्समा उत्शा लामाले शैभी ढकाललाई ६–४ र ६–० ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगिन् ।
मनजयर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्समा उत्शा लामाले शैभी ढकाललाई ६–४ र ६–० ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगिन् ।
नेपाल आर्मीले प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिताको जुनियर गल्र्स टिम इभेन्टमा सोमबार स्वर्ण जितेको छ ।
सोमबार भएको चौथो चरणको खेलमा लाट्भियाकी अनास्तासिजी सेभासतोभालाई हराएर ओसाकाले क्वाटरफाइनलको यात्रा तय गरेकी हुन् ।
आइतबार भएको चौथो चरणको खेलमा १४ औ वरियता प्राप्त ग्रीसका स्टेफानोससंग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।
आइतबार भएको चौथो चरणमा चेक गणतन्त्रका थोमस बर्डिचलाई हराएर नाडालले क्वाटर फाइनल यात्रा तय गरेका हुन् ।
मेलबर्नमा बिहिबार भएको दोस्रो चरणको खेलमा अमेरिकाकी सोफिया किनलाई हराउँदै हालेप तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।
बुधबार भएको दोस्रो चरणको खेलमा बेलायती खेलाडी डान इभान्सलाई हराउँदै फेडेररले चौथो चरणमा स्थान बनाएका हुन् ।
पहिलो चरणको खेलमा अमेरिकाका मिचेल क्रुएगेरलाई ३ - ० को सोझो सेटमा पराजित गर्दै जोकोभिकले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
मंगलबार भएको पहिलो चरणको खेलमा जर्मनीकी टात्जानिया मारियालाई हराएर सेरेना दोस्रो चरणमा पुगेकी हुन् ।
सोमबार भएको पहिलो चरणको खेलमा स्पेनिस खेलाडी रोबर्टो बटिस्टासंग पराजित हुँदै मर्रे प्रतियोगिताबाट बाहिरिएका हुन् ।
अष्ट्रेलिया ओपन खेल्न मेलबर्न पुगेका ३१ बर्षिय मर्रेले शुक्रबार विम्बल्डन टेनिसपछि खेल जीवनबाट सन्यास लिने घोषणा गरेका थिए ।
मर्रेले विम्बल्डन टेनिसपछि खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् ।