इशाश्री र सुभाङ्गी फाइनलमा
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा प्रतिद्वन्द्वी रायना शाह रिटायर्ड भएपछि इशाश्री विजेता घोषित भइन् ।
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा प्रतिद्वन्द्वी रायना शाह रिटायर्ड भएपछि इशाश्री विजेता घोषित भइन् ।
शनिबार भएको फाइनलमा चेक गणतन्त्रकी पेट्रा कोभिटोभालाई हराउँदै ओसाका च्याम्पियन बनेकी हुन् ।
फाइनलमा इशाश्री र रायनाको जोडीले सुभाङ्गीलक्ष्मी शाह र अजा रेग्मीको जोडीलाई ७–६(६) र ६–४ को सेटमा पराजित गरे ।
मेलबर्नमा शुक्रबार भएको सेमिफाइनलमा फ्रान्सका लुकास पाउलेलाई हराउदै जोकोभिक फाइनलमा पुगेका हुन् ।
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको बिहिबार भएको ब्वाइज फाइनलमा अद्रितले स्पर्श तिमिल्सना क्षेत्रीलाई ४–०, ५–४ र ९–७ को सेटमा पराजित गरे ।
मेलबर्नमा बिहिबार भएको सेमीफाइनलमा ग्रीसका स्टेफानोस सिट्सीपासलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।
उपाधिका लागि जापानकी नोआमी ओसाका र चेक गणतन्त्रकी पेट्रा कोभिटोभाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मेलबर्नमा बुधबार भएको क्वाटरफाइनलमा जापानका केइ निशिकोरीलाई हराउदै जोकोभिक अन्तिम चारमा पुगेका हुन् ।
बुधबार भएको क्वाटरफाइनलमा कारोलिना प्लिस्कोभासंग पराजित हुँदै सेरेना प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
मेलबर्न पार्कमा ३२ बर्षीय नाडालले टियाफोलाई ६-३,६-४ र ६-२ को सेटमा हराए ।
यु–१२ गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले अर्निका थापालाई ६–० र ६–० तथा इभा अधिकारीले प्रतिष्ठा लामालाई ६–१ र ६–१ को सोझो सेटमा निराश पार्दै सेमिफाइनल यात्रा तय गरे ।
मेलबर्नमा सोमबार भएको चौथो चरणको खेलमा १५ औ वरियताका डानील मेडभेडेवलाई हराएर जोकोभिकले अन्तिम आठको यात्रा तय गरेका हुन् ।