आठौंका लागि लनटेनिसबाट ८ खेलाडी छनोट
मंगलबार, २१ फाल्गुण २०७५खेलपाटी संवाददाता

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ को लनटेनिस खेलाडी छनोट पूरा भएको छ ।
प्रदेश नम्बर ५ मा आयोजना हुने आठौंका लागि प्रदेश ३ बाट पुरुषमा ५ र महिलामा ३ खेलाडी छनोट भएका छन् ।
पुरुषमा भक्तपुरका कृष्णगोविन्द कासुला, काठमाडौंका शिवराम राना मगर, ललितपुरका निशान श्रेष्ठ, ललितपुरकै इभेक जोशी र मकवानपुरका कुमार जिसी छनोट भए ।
महिलामा ललितपुरकी प्रकृति श्रेष्ठ, ललितपुरकै रायना शाह र काठमाडौंकी अल्शा रेग्मी छानिए ।





-1776255486335.jpeg&w=3840&q=75)




-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)

