भेनसलाई हराउँदै सेरेना क्वाटरफाइनलमा
लेक्सिनटनमा बिहीबार राति भएको खेलमा आफ्नै दिदि भेनस विलियम्सलाई हराएर सेरेना अन्तिम आठमा पुगेकी हुन् ।
लेक्सिनटनमा बिहीबार राति भएको खेलमा आफ्नै दिदि भेनस विलियम्सलाई हराएर सेरेना अन्तिम आठमा पुगेकी हुन् ।
सर्बियन स्टार जोकोभिकले बिहीबार सामाजिक संजालबाट आफुले युएस ओपन खेल्ने निर्णय गरेको बताएका छन् ।
लेक्सिनटनमा मंगलबार राति भएको खेलमा बेर्नार्डा पेरालाई पराजित गर्दै विलियम्सले विजयी सुरुवात गरेकी हुन् ।
कोरोना भाईरसको महामारीको कारण ठुला खेलाडीले युएस ओपनबाट नाम फिर्ता लिईरहेको बेला सेरेनाले भने योजना बनाईरहेको बताएकी हुन् ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै दुवै खेलाडीले युएस ओपन नखेल्ने बताएका छन् ।
कोरोनाको महामारी कायम रहेको कारण प्रतियोगिता रद्द गरिएको आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।
कोरोना भाईरसको महामारीको कारण नाडालले युएस ओपन नखेल्ने भएका हुन् ।
कोरोना भाईरसको महामारी बाबजुत प्रतियोगिता खेल्नेबारे आफु मानसिक रुपमा योजना बनाईरहेको मुर्रेले बताएका हुन् ।
कोरोना भाईरसको कारण रोमानिया र बुल्गेरियाबाट आउने खेलाडीले अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएपछि हालेपले नाम फिर्ता लिएकी हुन् ।
कोरोना भाईरसको महामारीको कारण आगामी अक्टोबरमा हुने सांघाई ओपन नहुने भएको हो ।
बिमा कम्पनीसंग सहकार्य गर्दै क्लबले ड्रमा सहभागी हुने २ सय ५६ खेलाडीलाई जनही ३१ हजार डलर दिने घोषणा गरेको हो ।
अल अमेरिकन टिम कप टेनिस खेलिरहेका फ्रान्सिसलाई कोरोना पोजेटिभ देखिएको हो ।