बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni
हालेपलाई प्राग ओपन टेनिसको उपाधि

हालेपलाई प्राग ओपन टेनिसको उपाधि

चेक रिपब्लिकको प्रागमा भएको फाइनलमा हालेपले एलिस मेर्टेन्सलाई पराजित गरिन् ।

By खेलपाटी संवाददाता8/16/2020
Read more →
एटीपी टुर फाइनल्स नोभेम्बरमा

एटीपी टुर फाइनल्स नोभेम्बरमा

लण्डनमा हुने प्रतियोगिता दर्शक बिना खेलाईने छ । कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै प्रतियोगिता दर्शक बिना हुने भएको हो ।

By खेलपाटी संवाददाता8/15/2020
Read more →
सेरेना क्वाटरफाइनलमा पराजित

सेरेना क्वाटरफाइनलमा पराजित

लेक्सिनटनमा शुक्रबार राति भएको खेलमा सेरेना आफ्नै देशकी शेल्बी रोजर्ससँग पराजित भएकी हुन् ।

By खेलपाटी संवाददाता8/15/2020
Read more →
भेनसलाई हराउँदै सेरेना क्वाटरफाइनलमा

भेनसलाई हराउँदै सेरेना क्वाटरफाइनलमा

लेक्सिनटनमा बिहीबार राति भएको खेलमा आफ्नै दिदि भेनस विलियम्सलाई हराएर सेरेना अन्तिम आठमा पुगेकी हुन् ।

By खेलपाटी संवाददाता8/14/2020
Read more →
जोकोभिकले युएस ओपन खेल्ने

जोकोभिकले युएस ओपन खेल्ने

सर्बियन स्टार जोकोभिकले बिहीबार सामाजिक संजालबाट आफुले युएस ओपन खेल्ने निर्णय गरेको बताएका छन् ।

By खेलपाटी संवाददाता8/13/2020
Read more →
सेरेनाको विजयी सुरुवात

सेरेनाको विजयी सुरुवात

लेक्सिनटनमा मंगलबार राति भएको खेलमा बेर्नार्डा पेरालाई पराजित गर्दै विलियम्सले विजयी सुरुवात गरेकी हुन् ।

By खेलपाटी संवाददाता8/12/2020
Read more →
युएस र फ्रेन्च ओपन खेल्ने सेरेनाको योजना

युएस र फ्रेन्च ओपन खेल्ने सेरेनाको योजना

कोरोना भाईरसको महामारीको कारण ठुला खेलाडीले युएस ओपनबाट नाम फिर्ता लिईरहेको बेला सेरेनाले भने योजना बनाईरहेको बताएकी हुन् ।

By खेलपाटी संवाददाता8/9/2020
Read more →
स्विटोलिना र बेर्टेन्सले युएस ओपन नखेल्ने

स्विटोलिना र बेर्टेन्सले युएस ओपन नखेल्ने

कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै दुवै खेलाडीले युएस ओपन नखेल्ने बताएका छन् ।

By खेलपाटी संवाददाता8/8/2020
Read more →
मड्रिड ओपन रद्द

मड्रिड ओपन रद्द

कोरोनाको महामारी कायम रहेको कारण प्रतियोगिता रद्द गरिएको आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।

By खेलपाटी संवाददाता8/5/2020
Read more →
नाडालले युएस ओपन नखेल्ने

नाडालले युएस ओपन नखेल्ने

कोरोना भाईरसको महामारीको कारण नाडालले युएस ओपन नखेल्ने भएका हुन् ।

By खेलपाटी संवाददाता8/5/2020
Read more →
युएस ओपन खेल्ने मर्रेको तयारी

युएस ओपन खेल्ने मर्रेको तयारी

कोरोना भाईरसको महामारी बाबजुत प्रतियोगिता खेल्नेबारे आफु मानसिक रुपमा योजना बनाईरहेको मुर्रेले बताएका हुन् ।

By खेलपाटी संवाददाता7/27/2020
Read more →
हालेपले पालेर्मो ओपन नखेल्ने

हालेपले पालेर्मो ओपन नखेल्ने

कोरोना भाईरसको कारण रोमानिया र बुल्गेरियाबाट आउने खेलाडीले अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएपछि हालेपले नाम फिर्ता लिएकी हुन् ।

By खेलपाटी संवाददाता7/26/2020
Read more →
PreviousPage 53 of 86Next