पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
नेपालले साफ महिला यु–१७ च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको दोस्रो लेगको पहिलो हाफमा पछि परेको छ।
नेपालले साफ महिला यु–१७ च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको दोस्रो लेगको पहिलो हाफमा पछि परेको छ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार दिउँसो २:४५ बजे सिट्ठी बज्नेबित्तिकै नेपाली किशोरीहरूको लागि समय रोकिएको जस्तै हुनेछ।
गोविन्द विक र सुमन बम ठकुरीले ह्याट्रिकसँगै मच्छिन्द्र फुटबल क्लब एन्फा यु–१९ युथ लिगको तेस्रो स्थानमा उक्लिएको छ।
चौथो संस्करणको नेपाल तेक्वान्दो (एनटिए) लिग २०२५ (ग्यरोगी र पुम्से) बिहीबारदेखि सुरु हुने भएको छ।
भारतीय फुटबल टोलीका नयाँ मुख्य प्रशिक्षक खालिद जमिलले निकै चुनौतीपूर्ण जिम्मेवारी पाएका छन्। अहिले इन्डियन सुपर लिग (आइएसएल) स्थगित छ।
एपिएफ मूलत: नेपाली महिला राष्ट्रिय टोलीकै स्वरूपमा मैदान उत्रिँदै आएको छ। त्यसैले यो हार क्लबको नभई राष्ट्रको पनि हो।
यससँगै उनको अन्तर्राष्ट्रिय अनुपस्थिति करिब दुई वर्षसम्म लम्बिने भएको छ।
पहिलो खेलमै इन्टर मिलानले आफ्नो आक्रमण शक्ति प्रदर्शन गर्दै सोमबार सिरि ए टोरिनोलाई ५–० ले पराजित गर्यो।
नेपाली राष्ट्रिय टोली नै लिएर एपिएफ मैदान उत्रिएको थियो। तर, डिफेन्समा चुक्दा पहिलो हाफमै ३ गोल खाएको थियो।
सरिता विकको ४ गोलसँगै आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले एन्फा महिला लिग छनोटमा एकतर्फी जित निकालेको छ।
विभागीय टोली एपिएफले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक छनोटको नसाफविरुद्धको खेलको पहिलो हाफमै ३ गोल खाएको छ।