शुक्रबार, मंसिर ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
७० वर्षपछि न्युक्यासलको उपाधि प्रतीक्षा समाप्त

७० वर्षपछि न्युक्यासलको उपाधि प्रतीक्षा समाप्त

अन्तत: न्युक्यासलको उपाधि प्रतीक्षा ७० वर्षपछि समाप्त भएको छ। न्युक्यासल युनाइटेडले लिभरपुललाई २–१ ले पराजित गर्दै इङ्लिस लिग कप जित्न सफल भएको हो।

By खेलपाटी संवाददातासोमबार, चैत ३, २०८१
Read more →
फ्युजन मिल्स गोल्डकपको सेमिफाइलनमा

फ्युजन मिल्स गोल्डकपको सेमिफाइलनमा

उदयपुरको फ्युजन फुटबल क्लब गाईघाट पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइलनमा पुगेको छ। 

By खेलपाटी संवाददाताआइतबार, चैत २, २०८१
Read more →
मिलानको सुधार, पुलिसिचको निरन्तरता

मिलानको सुधार, पुलिसिचको निरन्तरता

क्रिस्टियन पुलिसिचले शनिबार फेरि गोल गर्दै एसी मिलानलाई सिरी ‘ए’ मा अर्को पुनरागमन जित दिलाए। घरेलु मैदानमा मिलानले कोमोविरुद्ध २–१ को जित निकाल्यो।

By खेलपाटी संवाददाताआइतबार, चैत २, २०८१
Read more →
चेल्सीलाई वुमेन्स लिग कप, एकै सिजन चार उपाधिनजिक

चेल्सीलाई वुमेन्स लिग कप, एकै सिजन चार उपाधिनजिक

म्यानचेस्टर सिटीविरुद्ध २–१ को जित निकाल्दै चेल्सीले शनिबार यो सिजनको पहिलो उपाधि जितेको छ। वुमेन्स लिग कप फाइनल जित्दै चेल्सीले क्वाड्रुपल (एकै सिजन चार) उपाधि जित्ने लक्ष्य जीवित रहेको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत २, २०८१
Read more →
रोनाल्डोभन्दा अघि बढ्दै एमबाप्पे

रोनाल्डोभन्दा अघि बढ्दै एमबाप्पे

स्पेनिस क्लब रियल मड्रिडमा आफ्नो करियरको सुस्त सुरूआतपछि किलियन एमबाप्पेले क्लबका महान् खेलाडीमध्ये एकलाई उछिनिसकेका छन्।

By खेलपाटी संवाददाताआइतबार, चैत २, २०८१
Read more →
फरेस्ट च्याम्पियन्स लिगको छनोटनजिक, सिटीलाई अझ डर !

फरेस्ट च्याम्पियन्स लिगको छनोटनजिक, सिटीलाई अझ डर !

इङ्लिस क्लब नटिङ्घम फरेस्टका लागि च्याम्पियन्स लिगको छनोट झन् नजिकिँदै गएको छ। तर, म्यानचेस्टर सिटीले अझै धेरै मिहिनेत गर्न बाँकी छ।

By खेलपाटी संवाददाताशनिबार, चैत १, २०८१
Read more →
तिलोत्तमा गोल्डकपको प्रत्यक्ष प्रसारण खेलपाटीमा

तिलोत्तमा गोल्डकपको प्रत्यक्ष प्रसारण खेलपाटीमा

२३औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलपाटीबाट हुने भएको छ। प्रतियोगिता चैत ९ गतेदेखि रुपन्देहीको एन्फा टेक्निकल सेन्टरमा सुरु हुने तय छ। 

By खेलपाटी संवाददाताशनिबार, चैत १, २०८१
Read more →
दक्षिणकाली र तारकेश्वरको विजयी सुरुआत

दक्षिणकाली र तारकेश्वरको विजयी सुरुआत

दक्षिणकाली र तारकेश्वर नगरपालिकाले काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसिसी कप’मा विजयी सुरुआत गरेका छन्। 

By खेलपाटी संवाददाताशनिबार, चैत १, २०८१
Read more →
फुटबलर आशिषलाई ३ लाख १५ हजार सहयोग हस्तान्तरण  

फुटबलर आशिषलाई ३ लाख १५ हजार सहयोग हस्तान्तरण  

शनिबार सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले सो रकम राईलाई हस्तान्तण गरेका छन्।

By खेलपाटी संवाददाताशनिबार, चैत १, २०८१
Read more →
एलेक्जेन्डरले इङ्लिस लिग कपको फाइनल गुमाउने

एलेक्जेन्डरले इङ्लिस लिग कपको फाइनल गुमाउने

इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका राइट ब्याक ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डले इङ्लिस लिग कपको फाइनल गुमाउने भएका छन्। 

By खेलपाटी संवाददाताशनिबार, चैत १, २०८१
Read more →
बेल्जियमको टोलीमा फर्किए कोर्टुवा

बेल्जियमको टोलीमा फर्किए कोर्टुवा

स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर थिबाउट कोर्टुवा बेल्जियमको टोलीमा फर्किएका छन्। उनी नयाँ प्रशिक्षक रुडी गार्सियाको पहिलो छनोटको हिस्सा बनेका छन्।

By खेलपाटी संवाददाताशनिबार, चैत १, २०८१
Read more →
मिल्स गोल्डकपको उद्घाटनमा फ्युजन र प्रोगेसिल भिड्ने

मिल्स गोल्डकपको उद्घाटनमा फ्युजन र प्रोगेसिल भिड्ने

पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुर र उदयपुरको फ्युजन फुटबल क्लब भिड्ने भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, चैत १, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 150 of 2130Next