शुक्रबार, मंसिर ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एलेक्जेन्डरले इङ्लिस लिग कपको फाइनल गुमाउने

शनिबार, चैत १, २०८१खेलपाटी संवाददाता
एलेक्जेन्डरले इङ्लिस लिग कपको फाइनल गुमाउने
Classic Tech Internet Ad

काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका राइट ब्याक ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डले इङ्लिस लिग कपको फाइनल गुमाउने भएका छन्। 

लिभरपुलले फाइनलमा न्युक्याससँग भिड्ने पक्का भइसकेको छ। तर, चोटको कारण उनले उक्त फाइनल गुमाउने मुख्य प्रशिक्षक आर्ने स्लटले शुक्रबार पुष्टि गरे।

इब्राहीमा कोनाटे भने आइतबार हुने फाइनलमा उपलब्ध हुने अपेक्षा गरिएको थियो। तर, उनी शुक्रबारको प्रशिक्षणमा उपलब्ध भएनन्।

कोनाटेलाई पेरिस सेन्ट–जर्मन (पिएसजी)विरुद्धको च्याम्पियन्स लिग खेलको अतिरिक्त समयमा परिवर्तन गरिएको थियो। उक्त खेलमा पिएसजी पेनाल्टी सुटआउटमा विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। स्लटले कोनाटे थकित भएको अनुमान गरेका थिए।

आर्नोल्डले मंगलबारको खेलको दोस्रो हाफमा मैदान छोडेका थिए। इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी लामो समयका लागि बेन्चमा रहनेछन्।

‘ट्रेन्ट साँच्चिकै उपलब्ध छैन,’ स्लटले पत्रकार सम्मेलनमा भने,‘उनी कति समय बाहिर रहनेछन् भन्ने अझ एकिन गर्न बाँकी छ। तर, हामी उनी सिजनको अन्त्यतिर फर्कने अपेक्षा गर्छौं।’

आइतबारको खेलका लागि राइट ब्याकको विकल्पमा जरेल क्वान्सा र वातारु एन्डो छन्। तर, स्लटले कर्टिस जोन्सलाई पनि सम्भावित खेलाडी मानेका छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

Bajaj Pulsar Motorcycle Ad
एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

 एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

चितवनका रिजनलाई कारबाही

चितवनका रिजनलाई कारबाही

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

लुम्बिनीको पहिलो खेलमै जित

लुम्बिनीको पहिलो खेलमै जित

 महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित