शुक्रबार, मंसिर ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

शुक्रबार, मंसिर ६, २०८२खेलपाटी संवाददाता
 एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क
Classic Tech Internet Ad

काठमाडौं। अप्टस स्टेडियममा जारी एसेज टेस्टको पहिलो दिन अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कले सानदार बलिङ गर्दै इङ्ग्ल्यान्डलाई सुरुमै दबाबमा पारे। उनले १२.५ ओभरमा ४ मेडनसहित ५८ रन खर्चिए ७ विकेट झारे।

जो रुटलाई (०) मार्नस लाबुशेनमार्फत क्याच गराउँदै स्टार्कले एसेजमा आफ्नो १००औं विकेट हासिल गरे। यससँगै उनी एसेज इतिहासमा १०० विकेट पूरा गर्ने २१औं बलर बनेका छन्।

उनले एशेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बन्ने अनौठो कीर्तिमान पनि बनाएका छन्। यसअघि कुनै पनि बायाँहाते पेसरले यो उपलब्धि हात पारेका थिएनन्। उनी एसेजमा १०० विकेट लिने अस्ट्रेलियाका १३औं बलर पनि बने।

अनफिट प्याट कमिन्स र चोटिल जोश हेजलवुडको अनुपस्थितिमा स्टार्कले स्कट बोलान्ड र डेब्यूट्यान्ट ब्रेन्डन डगेटसँगै पेस आक्रमणको जिम्मेवारी सम्हाले।

यसका साथै अब स्टार्कसँग पाकिस्तानका महान् बलर वसीम अकरमको लेफ्ट–आर्म पेसरका रूपमा सर्वाधिक ४१४ टेस्ट विकेटको रेकर्ड तोड्ने सम्भावना बलियो बन्दै गएको छ। स्टार्क अहिलेको फर्ममा रहेसम्म यो सिरिजमै उक्त उपलब्धि नजिक पुग्ने आँकलन गरिएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चितवनका रिजनलाई कारबाही

चितवनका रिजनलाई कारबाही

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

लुम्बिनीको पहिलो खेलमै जित

लुम्बिनीको पहिलो खेलमै जित

Bajaj Pulsar Motorcycle Ad
 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

 एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

चितवनका रिजनलाई कारबाही

चितवनका रिजनलाई कारबाही

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

लुम्बिनीको पहिलो खेलमै जित

लुम्बिनीको पहिलो खेलमै जित

 महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित