तिलोत्तमा गोल्डकपमा चर्च ब्वाइज र मच्छिन्द्रसहित आठ टिम
२३औं संस्करणको तिलोत्तमा गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित आठ टोलीले सहभागिता जनाउने भएका छन्।
२३औं संस्करणको तिलोत्तमा गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित आठ टोलीले सहभागिता जनाउने भएका छन्।
३–० को अवस्थामा पुनरागमन जित निकाल्दै ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई मेचीनगर गोल्डकपको उपाधिनजिक पुगेको छ।
बोरुसिया डर्टमुन्डले दोस्रो वर्ष लगातार च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ। बुधबार राति लिलेविरुद्धको अन्तिम १६ को दोस्रो लेगमा एम्रे कान र म्याक्सिमिलियन बायरले गोल गर्दै जर्मन क्लबलाई २-१ को जित दिलाए। समग्रमा ३-२ को जित हात पार्दै डर्टमुन्डले अन्तिम आठमा स्थान पक्का गर्यो।
पिएसभी आइन्धोभेनमाथि समग्रमा ९–३ को जित निकाल्दै आर्सनलले च्याम्पियन्स लिग क्वार्टरफाइनलमा रियल मड्रिडसँग भिड्ने तयारी गरेको छ।
आर्सनलले क्वार्टरफाइनलमा १५ पल्टको च्याम्पियन रियल मड्रिडको सामना गर्दा भिल्लाले पहिलो उपाधिको खोजीमा रहेको पिएसजीलाई चुनौती प्रस्तुत गर्नेछ।
निर्धारित समयमा एट्लेटिकोले १-० को जित दर्ता गरेपछि समग्र स्कोर २-२ बराबरी भएको थियो। यसअघि रियलले नकआउट प्लेअफमा म्यानचेस्टर सिटीलाई हराएको थियो।
‘ए’ लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई हराउँदै थ्री स्टार क्लबले नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। विराटनगरको सहिद रंगशालामा बुधबार राति सम्पन्न फाइनलमा थ्री स्टार २–० ले विजयी भएको हो।
१५ वर्षीय फरवार्ड अल्भेसलाई पहिलोपल्ट स्पेनको उमेर समूहको टोलीमा बोलाइएको हो। उनी स्पेनको राजधानी मड्रिडमा जन्मिएका थिए।
नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन्। नेपालले मार्च २१ मा सिंगारपुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ खेल्दैछ।
सरस्वती युथ क्लबले कठिन जितसहित सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा सरस्वतीले बाँसबारी क्लबलाई २–१ ले हराएको हो। जितसँगै सरस्वतीले तीन अंक जोडेको छ।
नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियन क्लबले अंक बाँड्दै सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुरुआत गरेका छन्। दुवै टोलीले केही अवसर प्राप्त गरे पनि गोलमा परिणत गर्न सकेनन्।
सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब बाँसबारीले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडलाई मुख्य प्रायोजकको रूपमा भित्र्याएको छ।