श्री कुमारीको दोस्रो जित
नयाँ बस्ती युथ क्लबमाथि सहज जित निकाल्दै श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ।
नयाँ बस्ती युथ क्लबमाथि सहज जित निकाल्दै श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ।
नेपाली राष्ट्रिय टोलीका डिफेन्डर पूजा रानासहित तीन नेपाली खेलाडीले भुटानी लिग खेल्ने भएका छन्।
‘डेर क्लासिकर’मा बोरुसिया डर्टमुन्डले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गर्दै बायर्न म्युनिखलाई २–२ को बराबरी गरेको छ। यो नतिजासँगै डर्टमुन्डले बायर्नलाई शीर्ष स्थानमा आठ अंकको अग्रता बनाउनबाट रोक्न सफल भएको छ।
योएनने विस्साको लेट इक्क्वलाइजर गोलसँगै आर्सनलको इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने सम्भावना लगभग समाप्त भएको छ।
यो सिजन सम्भावित ‘क्वाड्रुपल’ को सपना बोकेको बार्सिलोनाले बुटार्के स्टेडियममा कठिन संघर्षपछि तीन महत्त्वपूर्ण अंक बटुल्यो।
पाँचौ सन्दकपुर गोल्डकपको उपाधिको लागि बुट्टाबारी युनाइटेड एफसी झापा र ब्रदरहुड एफसी उदयपुर भिड्ने भएका छन्।
केविन डि ब्रुएनाको सानदार प्रदर्शनसँगै म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको आशा पुनः बलियो बनाएको छ।
लिओनल मेसीले अमेरिकन सकर लिग (एमएलएस) इन्टर मियामीसँग नयाँ सम्झौतामा गर्ने भएको छ। द एथ्लेटिकका अनुसार नयाँ सम्झौताबारे अन्तिम चरणको वार्ता भइरहेको छ।
फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएलका शनिबार साँझ ललितपुर सिटी एफसीले बुटवलसँग खेल्दैछ ।
मच्छिन्द्र फुटबल क्लबविरुद्ध फराकिलो जित निकाल्दै हिमालयन शेर्पा क्लबले १४ वर्षपछि जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको छ।