बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

उपाधिका लागि बुट्टाबारी र ब्रदरहुड भिड्ने

शनिबार, चैत २९, २०८१खेलपाटी संवाददाता
उपाधिका लागि बुट्टाबारी र ब्रदरहुड भिड्ने
Classic Tech Internet Ad

इलाम। पाँचौ सन्दकपुर गोल्डकपको उपाधिको लागि बुट्टाबारी युनाइटेड एफसी झापा र ब्रदरहुड एफसी उदयपुर भिड्ने भएका छन्। 

शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा रेडहर्स एफसी इलामलाई २–० ले हराउँदै बुट्टाबारीले ब्रदरहुडससँगको उपाधि भेट पक्का गरेको हो। इलामसँग बुट्टाबारीको भेट यो छैटौं हो। यसअघि तीन पटकको खेल बुट्टाबारीले आफ्नो पक्षमा पारेको थियो। 

शुक्रबार भएको पहिलो सेमिफाइनलमा ब्रदरहुडले डिफेन्डिङ च्याम्पियन डाँगीहाट फुटबल क्लब मोरङलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। बुट्टाबारीका लागि दुवै गोल सागर रसाइलीले गरे। उनी प्लेयर अफ द म्याच बन्दै नगद दुई हजार पाँच सय प्राप्त गरे। 

सन्दकपुर गोल्डकपका बुट्टाबारी दोस्रो पटक फाइनल प्रवेश गरेको हो। यसअघि गत संस्करणमा डाँगीहाट एफसीसँग फाइनलमा पराजित बन्दै उपविजेतामा सीमित भएको थियो। 

देउराली स्पोर्टिङ क्लब सन्दकपुरले आयोजना गरेको गोल्डकपको विजेताले नगद २ लाख ५५ हजार र उपविजेता बन्ने टिमले नगद १ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

Bajaj Pulsar Motorcycle Ad
एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

सुदूरपश्चिमको सानदार जित

सुदूरपश्चिमको सानदार जित

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

 कुन्वरवर्तीको एकतर्फी जित

कुन्वरवर्तीको एकतर्फी जित

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित