बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

ललितपुर प्लेअफमा, बाहिरियो बुटवल

शनिबार, चैत २९, २०८१खेलपाटी संवाददाता
ललितपुर प्लेअफमा, बाहिरियो बुटवल
Classic Tech Internet Ad

काठमाडौं। बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दिनको दोस्रो खेलमा बुटवलमाथि ललितपुरले २–० को सहज जित निकालेको हो। यो नतिजासँगै शीर्ष स्थानको ललितपुरले पाँच खेलबाट ११ अंक पुर्‍याएको छ। 

बुटवल भने एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिएको छ। बुटवल पाँच खेलबाट एक अंक बटुल्दै पुछारमा छ। बुटवलले अन्तिम खेल बिहीबार पोखरा थन्डर्ससँग खेल्नेछ। 

ललितपुरको जितमा कप्तान अनन्त तामाङ र सन्तोष खत्रीले गोल गरे। २३औं मिनेटमै ललितपुरले अनन्तको सेटपीस गोलमार्फत सुरुआती अग्रता लियो। मणिकुमार लामाले दोस्रो बारतर्फ प्रहार गरेको कर्नर बललाई अनन्तले फ्रि हेडरमार्फत गोलमा परिणत गरेका हुन्। जारी लिगमा यो उनको पहिलो गोल हो। 

त्यसपछि ललितपुरलाई अर्को गोल थप्न भने लामो समय कुर्नुपर्‍यो। निर्धारित खेल सकिन दुई मिनेट बाँकी रहँदा सन्तोषले गोल गरे।

इमो इजिकेलले दिएको बललाई सन्तोषले बक्स लाइनजिकबाट फितलो प्रहार गरेका थिए। तर, बुटवलका गोलकिपर दीप कार्कीले आफ्नो डिफेन्डरमाथि भर पर्दा गोल खान पुगे।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

Bajaj Pulsar Motorcycle Ad
एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

सुदूरपश्चिमको सानदार जित

सुदूरपश्चिमको सानदार जित

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

 कुन्वरवर्तीको एकतर्फी जित

कुन्वरवर्तीको एकतर्फी जित

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित