मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

भिन्सेन्जो सफल कि असफल ?

बिहिबार, ३१ जेठ २०८१खेलपाटी संवाददाता
भिन्सेन्जो सफल कि असफल ?
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको विश्वकप २०२६ छनोटको अन्त्यसँगै अखिल नेपाल फुटबल संघ ९एन्फा० सँगको सम्झौता सकिएको छ । मार्च, २०२३ यता नेपाली टिम सम्हाल्दै आएका यी इटालियन प्रशिक्षकको नेतृत्वमा नेपालले खेलेका १८ खेलमा २२ प्रतिशतमात्रै जित हात पारेको छ ।

भिन्सेन्जोको कार्यकाल सफल कि असफल ?

राष्ट्रिय टिमका पूर्वखेलाडी विक्रम लामा भन्छन्, ‘जुन किसिमको वातावरणमा उहाँले काम गरिरहेका छन्, त्यसमा सफल वा असफल भन्न हामी सक्षम छौं जस्तो लाग्दैन । किनभने उनको प्राविधिक मापदण्ड होला, माग होला, यो किसमको नतिजा चाहिन्छ भन्नुभएको होला । त्यसैले यसको निर्णय एन्फाले गर्ला । तर, व्यक्तिगत खेलाडीको हिसाबमा योभन्दा राम्रो गर्न सकिन्थ्यो, गर्नुपथ्र्यो भन्ने हो ।’

दशरथ रंगशालालाई एसियाली फुटबल महासंघ ९एएफसी० ले खेल आयोजना गर्न आयोग्य ठहर गरेपछि नेपालले घरेलु खेलको रुपमा यमनविरुद्ध साउदी अरेबियाको दमाममा २–२ को बराबरी खेल्दै विश्वकप २०२६ छनोटको यात्रा बुधबार टुंग्याएको थियो । कप्तान किरण चेम्जोङको कीर्तिमान १ सयौं खेलको रुपमा रहेको उक्त खेलसँगै प्रशिक्षक भिन्सेन्जोको सम्झौता सकिएको हो । नेपाली टिम विहीबार विहानै स्वदेश फर्किसकेको छ ।

छनोटको अन्तिम खेलमा आएर मात्रै गोल र अंकको खाता खोलेको नेपाली टिमले अघिल्ला ५ खेल हारेको थियो । भिन्सेन्जोले सम्हालेको नेपाली टिमले ४ खेल जित्यो भने ५ बराबर र ९ हारको नतिजा निकाल्यो । साफ च्याम्पियनसिप २०२३ मा नेपाली टिम समूह चरणबाटै बाहिरियो । यसवीच नेपालले लाओस र पाकिस्प्तानमाथिमात्रै जित हात पार्यो । तैपनि भिन्सेन्जोको सम्झौता नवीकरण गर्ने पक्षमा एन्फामा बहस भइरहेको छ ।

राष्ट्रिय टिमका नयाँ प्रशिक्षक कस्तो हुनुपर्छ ?

नेपाल फुटबल खेलाडी संघका अध्यक्षसमेत रहेका लामा भन्छन्, ‘नेपाली फुटबलको वातारण बुझेको हुनुपर्यो । फिजिकालिटी कस्तो किसिमको छ रु नेपाली खेलाडी कस्तो किसिमको गेम खेल्न रुचाउँछन् रु हामीसँग व्यक्तिगत रुपमा गु्रमिङ भएका, खुबी भएका खेलाडी धेरै छन् । त्यस्ता खेलाडीलाई सिद्धान्तमा ढाल्नसक्ने प्रशिक्षकको खाँचो छ, जसले नेपाली फुटबललाई उचाई दिनसक्छ ।’


 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य