बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

साफ च्याम्पियनसिप : चार विजेताविरुद्ध नेपाल

शुक्रबार, ०१ आश्विन २०७८खेलपाटी संवाददाता
साफ च्याम्पियनसिप : चार विजेताविरुद्ध नेपाल
Loading ad...
mustang rice ad

काठमाडौं । भारतविरुद्धको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल अगाडि सोल्टी होटलमा आयोजित प्रेस मिटमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एउटा तथ्य रोमाञ्चक ढंगले प्रस्तुत गरेका थिए ।

त्यस अनुसार अबको साफ च्याम्पियनसिप २०२१ मा नेपाल सबैभन्दा कमजोर इतिहास भएको टिम हो ।

हो पनि, यसपल्टको साफ च्याम्पियनसिप खेल्ने टिममध्ये सबैभन्दा खराब प्रदर्शनको इतिहास नेपालकै छ ।

उनले एउटा तथ्य के छुटाएका थिए भने यसपल्टको साफ च्याम्पियनसिपमा नेपाल त्यस्ता चार टिमविरुद्ध खेल्दैछ, जो यसअघि प्रतियोगितामा विजेता रहिसकेका छन् ।

May be an image of 9 people, people standing and text

नेपालले सहभागीमध्ये एक मात्र यस्तो टिम हो, जसले अहिलेसम्म प्रतियोगिता जितेको छैन् । यसपल्ट प्रतियोगितामा पाकिस्तान र भुटानले खेलिरहेका छैनन् ।

पाकिस्तान फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ भने भुटानलाई त्यहाँको सरकारले भाग लिन दिएन्, कोभिड १९ को महामारीबीच ।

संयोग कस्तो भने नेपाल भन्दा खराब प्रदर्शन यिनै दुई टिमको मात्र रहेको छ । त्यस अर्थमा अहिलेसम्मको समग्र साफ च्याम्पिनसिपको इतिहास बनाउने हो भने नेपालमा प्रदर्शन गर्व गर्न लायक छैन् ।

भारत साफ च्याम्पियनसिपको इतिहासमा सर्वाधिक सफल टिम हो, उसले सात पल्ट उपाधि जितेको छ । त्यसपछि माल्दिभ्स आउँछ, उसले दुई पल्ट उपाधि जितेको छ ।

May be an image of 1 person, standing and text

यसपल्ट माल्दिभ्स आयोजक मात्र होइन, डिफेन्डिङ च्याम्पियन पनि हो । त्यसपछि बंगलादेश र श्रीलंकाले एक एक पल्ट उपाधि जितेका छन् ।

एक पल्टको च्याम्पियन अफगानिस्तानले अचेल साफ च्याम्पियनसिप खेल्दैन् । 

भारतलाई हराएर माल्दिभ्स बन्यो च्याम्पियन - Khelpati

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी