५० औं टी–ट्वान्टी अन्तराष्ट्रियको संघारमा नेपाल
पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रियमानै नेपालले जित निकाल्न सफल भयो, त्यो पनि विश्वकपमा ।
पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रियमानै नेपालले जित निकाल्न सफल भयो, त्यो पनि विश्वकपमा ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १३ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
राजविराजस्थित राज रंगशालामा सम्पन्न फाइनलमा द किङ्सले तिलाठी कोइलाडी जायन्ट्सलाई २९ रनले पराजित गर्यो ।
त्रिवि क्रिकेट मैदानमा बुधबार मलेसियालाई हराएर सिरिजमा लगातार दोस्रो जित निकालेपछि बोल्दै कप्तान सन्दीपले सबैको चाहना सबै खेल जितेर सिरिज जित्ने रहेको बताएका हुन् ।
नेपाललाई लगातार दोस्रो जित दिलाउन आसिफले ५७ रनको अर्धशतकीय इनिङ खेले ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा रोहित ८३ औं स्थानमा रहेका छन् ।
त्रिवि क्रिकेट मैदानमा बुधबार मलेसियालाई हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
त्रिकोणात्मक सिरिजमा मलेसियाविरुद्ध ब्याटिङ गर्दै दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका हुन् ।
आसिफले ३१ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा अर्धशतक पुरा गरे ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनायो ।
विलिङटनमा बुधबार भएको पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजमाथि १ सय ५७ रनको जित निकाल्दै अष्ट्रेलिया उपाधि नजिक पुगेको हो ।
त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।