करणको ह्याट्रिक विकेट, नेपाल फाइनलमा
त्रिवि क्रिकेट मैदानमा बिहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराउँदै नेपाल फाइनल पुगेको हो ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराउँदै नेपाल फाइनल पुगेको हो ।
घरेलु भूमिमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा बिहीबार पपुवा न्युगिनी (पीएनजी) विरुद्धको ह्याट्रिक विकेट लिदै करणले कीर्तिमान बनाएका हुन् ।
त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा एक विकेट लिदै करणले ५० विकेट पूरा गरेका हुन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो ।
दिपेन्द्रले २९ बलमा २ चौका ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।
न्युजिल्याण्डको क्राइसचर्चमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रीकालाई १ सय ३७ रनले हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको हो ।
त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।
त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलबाट आदीलले डेब्यु गरेका हुन्।
आईपीएल अन्तर्गत बिहीबार साविक विजेता चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्टबीच प्रतिस्पर्धा हुनेछ ।
चोटको कारण मार्शले घरेलु टोलीविरुद्धको सिरिजको बाँकी खेल गुमाउने भएका हुन् ।
घरेलु टोली नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा पीएनजीसँग खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:३० मा सुरु हुनेछ ।
बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बैंगलोरले पहिलो जित दर्ता गरेको हो ।