मलेसियाविरुद्ध पीएनजीको जित
१ सय ९७ रनको लक्ष्य पछ्याएको पीएनजीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । पीएनजीको जितमा उसका दुई खेलाडीले अर्धशतकीय इनिङ खेले ।
१ सय ९७ रनको लक्ष्य पछ्याएको पीएनजीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । पीएनजीको जितमा उसका दुई खेलाडीले अर्धशतकीय इनिङ खेले ।
टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनायो ।
टियु क्रिकेट मैदानमा मलेसियाविरुद्ध पीएनजीले टस जितेको छ ।
आईपीएल अन्तर्गत शुक्रबार कोलकत्ता नाइट राइडर्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
टियु क्रिकेट मैदानमा मलेसिया र पीएनजी प्रतिस्पर्धा गर्ने छन् । खेल १२:३० बजे सुरु हुनेछ ।
लाहोरमा बिहीबार राति पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
बिहीबार भएको खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउले पहिलो जित निकालेको हो ।
द हन्ड्रेडले बिहीबार सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा नेपालका सन्दीपले स्थान पाएका हुन् ।
त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलसँगै नेपालले ५० खेल पूरा गरेको हो । जुन खेलमा नेपालले ३७ रनको जित हात पार्यो ।
करण टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी बनेका थिए ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार नेपालले पीएनजीलाई ३७ रनले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार नेपाललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका करण प्लेयर अफ द म्याच चुनिएका हुन् ।