आरसीबीको कप्तानीमा फाफ डुप्लेसीस
यसअघि टिमको कप्तानी भारतीय ब्याटर विराट कोहलीले गर्दै आएका थिए ।
यसअघि टिमको कप्तानी भारतीय ब्याटर विराट कोहलीले गर्दै आएका थिए ।
आयोजक न्यूजिल्यान्डलाई १ सय ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले तेस्रो जित हात पारेको हो ।
आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको पहिलो टेस्ट बराबरीमा सकिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पीएनजीसँगको एकदिवसीय र पीएनजी र मलेसियासँग त्रिदेशीय टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।
फिन्चले कोलकत्ता नाइट राइडर्सबाट आईपीएल खेल्ने भएका हुन् ।
शनिबार भएको खेलमा भारतले वेष्ट इण्डिजलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
अप्रिलमा नेपालको भैरहवामा वार्नको स्मृतिमा लिग आयोजना हुने समेत फेलिसिटीले बताएकी छिन् ।
मिथाली सबै भन्दा धेरै विश्वकप खेल्ने पहिलो महिला खेलाडी हुन् भने समग्रता तेस्रो क्रिकेटर हुन् ।
दिल्ली क्यापिटल्सले शनिबार सामाजिक संजालमा आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको हो ।
बागमती प्रदेशले क्रिकेट खेलको लागि महिला तथा पुरुषतर्फको खेल तालिका सार्वजनिक गरेको छ ।
श्रीलंका भ्रमणमा रहेको नेपाल आफ्नो अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त-११ सँग ९२ रनले पराजित भएको हो ।
प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार पाउने छ ।