आयरल्यान्ड र युएई सेमिफाइनलमा
आयरल्यान्ड समूह विजेता तथा युएई उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
आयरल्यान्ड समूह विजेता तथा युएई उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
आईसीसी टी–ट्वान्टीको वरीयतामा नेपाल यथावतै रहेको छ ।
आयोजक नेपालस्थित पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म संचालन हुने जनाएको हो ।
विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ ।
टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिदेशीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ ।
अन्तिम खेल श्रीलंकाले ५ विकेटले जितेपछि सिरिज क्लिन स्विप हुनबाट बचेको छ ।
विश्वकप छनोट अन्तर्गत सर्वाधिक रन युएईका भृत्य अरविन्दले बनाएका छन् ।
छनोट अन्तर्गत नेपालले अघिल्ला दुबै खेल जितिसकेको छ ।
पीसीबी तथा क्वेटा ग्लाडियटर्सले संयुक्त वक्तव्य जारी गर्दै फकनरको दावी आधारहिन रहेको जनाए ।
धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा आज भएको पहिलो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले अत्तरियाको एभरेस्ट एकेडेमीलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
३४ वर्षीय रोहितको कप्तानको रुपमा पहिलो खेल श्रीलंकाविरुद्ध हुने छ ।