नाभिद श्रीलंकाको सहायक प्रशिक्षक
आइतबार, ०४ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । नाभिद नवाज श्रीलंका क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
श्रीलंका क्रिकेटले आइतबार नाभिदलाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
श्रीलंकाले दुई वर्षको लागि उनलाई नियुक्त गरेको हो ।
नाभिदले श्रीलंकाका लागि टेस्ट र एकदिवसीय खेल खेलेका थिए ।
श्रीलंकाको मुख्य प्रशिक्षकमा क्रिस सिल्भरउड रहेका छन् ।
यस्तै चामिन्दा भास फास्ट बलिङ प्रशिक्षक र पीएललाई स्पिन बलिङ प्रशिक्षक नियुक्त गरीएको जनाएको छ ।
नाभिद श्रीलंकाको सहायक प्रशिक्षक







-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)




