शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
आईपीएल : उपाधिका लागि गुजरात र राजस्थान भिड्दै

आईपीएल : उपाधिका लागि गुजरात र राजस्थान भिड्दै

अहमदाबादमा हुने आईपीएलको फाइनलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १५, २०७९
Read more →
धेरै भन्दा धेरै खेल जितेर फर्कन्छौँ - सन्दीप

धेरै भन्दा धेरै खेल जितेर फर्कन्छौँ - सन्दीप

अमेरिकामा प्रस्थान गर्नु अघि  नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइमा बोल्दै सन्दीपले धेरै खेल जितेर फर्कने बताएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १४, २०७९
Read more →
एन्काद्वारा खेलाडी छनोट

एन्काद्वारा खेलाडी छनोट

एडिलेडस्थित गिलेस्पी स्पोर्टस सेन्टको हलमा आयोजित छनौटबाट एन्काले  १० वर्ष र १२ वर्ष मुनिको उमेर समूहका बालबालिका  छनौट गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १४, २०७९
Read more →
महेन्द्रनगर क्रिकेट एकेडेमीलाई उपाधि

महेन्द्रनगर क्रिकेट एकेडेमीलाई उपाधि

धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १४, २०७९
Read more →
बिक्रमले अमेरिका भ्रमण गुमाउने, सुशन टोलीमा

बिक्रमले अमेरिका भ्रमण गुमाउने, सुशन टोलीमा

नेपाली टोली आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिजका लागि आज अमेरिका प्रस्थान गर्दैछ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १४, २०७९
Read more →
यू-१९ महिला क्रिकेट टिमको घोषणा

यू-१९ महिला क्रिकेट टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार कृतिका मरासिनीको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १४, २०७९
Read more →
राष्ट्रिय क्रिकेट टोलीको बिदाइ  

राष्ट्रिय क्रिकेट टोलीको बिदाइ  

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सिरिजका लागि अमेरिकाको टेक्सस जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १४, २०७९
Read more →
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा

बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा

अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १३, २०७९
Read more →
यू-१९ विश्वकप छनोट : नेपालको पहिलो प्रतिद्वन्दी कतार

यू-१९ विश्वकप छनोट : नेपालको पहिलो प्रतिद्वन्दी कतार

मलेसियामा आयोजना हुने छनोटको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी कतार परेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १३, २०७९
Read more →
उपाधिका लागि लिटल फ्लावर र महेन्द्रनगर भिड्ने

उपाधिका लागि लिटल फ्लावर र महेन्द्रनगर भिड्ने

लिग चरणको अन्तिम खेलमा शुक्रबार देउखुरी वारियर्स क्रिकेट क्लबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर फाइनल प्रवेश गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १३, २०७९
Read more →
नेपाल टी-ट्वान्टी लिग : टिम खरिदका लागि टेन्डर आह्वान

नेपाल टी-ट्वान्टी लिग : टिम खरिदका लागि टेन्डर आह्वान

क्यानले शुक्रबार एक विज्ञप्ति निकाल्दै टिम खरिदका लागि टेन्डर आह्वान गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १३, २०७९
Read more →
फाइनल पुग्न राजस्थान र बैंगलोर भिड्दै

फाइनल पुग्न राजस्थान र बैंगलोर भिड्दै

अहमदाबादमा हुने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १३, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 522 of 1231Next