जिम्बावे 'ए' विरुद्ध नेपाललाई सिरिज
सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २-१ ले जितेको हो ।
सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २-१ ले जितेको हो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२ ओभर १ बलमा अलआउट हुँदै २ सय १३ रन बनायो ।
नेप्लिज क्यानडियन क्रिकेट क्लबले २०२२ मा एनसिसी कर्णाली र कोशी नामका दुई फरक लिगमा भाग लिइरहेको छ ।
पाहुना टोली जिम्बावे 'ए' विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले टस जितेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले खेल ३३ ओभरको हुने जनाएको छ ।
मुम्बईमा हुने खेलमा मुम्बई इण्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावे 'ए' विरुद्ध खेल्न लागेको हो ।
मुम्बईमा आइतबार राति चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो ।
मुम्बईमा आइतबार भएको खेलमा बैंगलोरले सनराईजर्स हैदरावादलाई ६७ रनले हराएको हो ।
अझ बिशेष गरि फिल्ममा अल्लु अर्जुनले गरेको स्टाइलले दर्शकमा ठुलो प्रभाव छाडेको छ । यस फिल्मका संवाद नक्कल गर्ने ’ट्रेन्ड’ धेरै छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन्।
पुनेम्मा शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको हो ।