शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

आईसीसीद्वारा तीन नयाँ राष्ट्रलाई सदस्यता

बुधबार, ११ श्रावण २०७९खेलपाटी संवाददाता
आईसीसीद्वारा तीन नयाँ राष्ट्रलाई सदस्यता
Loading ad...
mustang rice ad

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले तीन राष्ट्रलाई सदस्यता प्रदान गरेको छ ।

इंग्ल्यान्डको बर्मिङ्गम भएको आईसीसीको वार्षिक साधरण सभाबाट तीन राष्ट्रलाई सदस्यता दिने निर्णय गरेको हो ।

आईसीसीको नयाँ सदस्यमा दुई राष्ट्र एसियाका र एक अफ्रिकाको रहेको छ । एसियाबाट कम्बोडिया र उज्वेकिस्तान तथा अफ्रिकाबाट आईभरि कोस्ट रहेको छ ।

तीनै राष्ट्रलाई एसोसियट सदस्यता दिईएको हो । यससँगै आईसीसीसँग अब १०८ सदस्य राष्ट्र भएको छ ।

जसमा १२ पूर्ण सदस्य र ९६ एसोसिएट सदस्य रहेका छन् । यससँगै एसियामा आईसीसी सदस्य राष्ट्रको संख्या २५ तथा अफ्रिकामा २१ पुगेको छ ।

Loading ad...
LiNing Ad
आईसीसीद्वारा तीन नयाँ राष्ट्रलाई सदस्यता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पहिलो खेलमै नेपाल पराजित

पहिलो खेलमै नेपाल पराजित

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आयोजक बुट्टाबारी सेमिफाइनलमा

आयोजक बुट्टाबारी सेमिफाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

 प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

पहिलो खेलमै नेपाल पराजित

पहिलो खेलमै नेपाल पराजित

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

डराएका ग्वार्डिओला

डराएका ग्वार्डिओला